4월 30일 일요일 네팔대사관과 주한네팔인협회(NRN)주최 행사 > 공지사항

본문 바로가기

 
Community
Notice
Notice < Community < HOME

4월 30일 일요일 네팔대사관과 주한네팔인협회(NRN)주최 행사

  • 사가르마타
  • 조회 2349
  • 2017.04.26 13:31

e9a11773c82d7c0d683535a0d32f6b38_1502958

 


कोरियामा स्वास्थ्य समस्याबारे नेपालबाट चिकित्सकको सुझाव

फोनिज कोरिया संवाददाता
सोल

दक्षिण कोरियामा रहेका नेपाली कामदारको स्वास्थ्य समस्याबारे नेपालका चिकित्सकबाट अनलाईन परामर्श दिइने भएका छन् । आगामी आइतबार एप्रिल ३० तारिख थेजन शहरमा आयोजना गरिने कार्यक्रममा सो सेवा उपलब्ध गराइने भएको छ ।

सउल राजदूताबासको सहयोगमा सपोर्ट नेपाल, वैदेशिक रोजगार तथा कल्याण समिती एनआरएनए आइसीसी तथा एनआरएनए कोरियाको आयोजनामा गरिन लागेको सो कार्यक्रममा अनलाइन मार्फत नेपालमा भएका चिकित्सकसंग प्रत्यक्ष कुरा कानी गर्न सकिने छ । त्यसैले स्वास्थ्य समस्याबारे प्रश्नहरु पहिला नै टिपाई सहयोग गरिदिनु हुन संयोजक डा. देवि बहादुर बस्नेतले आग्रह गरेका छन् ।

थेजन नेपाली समाजको व्यवस्थापन रहने कार्यक्रममा इपिएस बारे नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधा बारे जानकारी गराउनका साथै कानुनी परामर्श पनि दिइने छ । साथै नेपालमा सामुहिक लगनीको तयारी र सम्भावना बारे पनि छलफल गरिने आयोजकले जनाएको छ ।

मासिक रुपमा गरिदै आएको यस्ता कार्यक्रम कोरियाको विभिन्न शहरमा सम्पन्न गरेता पनि यसपाली थेजनबाट पहिलो पटक अनलाइन मार्फत नेपालका चिकित्सक संग प्रत्यक्ष परामर्श गरिने शुरुवात गर्न लागेको आयोजकले जनाएको छ ।

कार्यक्रम गरिने स्थान र मिती निम्न अनुसार रहेको छ ।

मिती : २०१७ अप्रिल ३० तारिख , दिनको २ बजे
स्थान : थेजन सि , छनथोइ० नारेख्वान

대전광역시 동구 절갑 1 길 5 소재동 299-34 대전역 광장 주차장 건너편

थेजन यकबाट पैदल ५ मिनट दुरीमा

सम्पर्क
गोविन्द बास्तोला ०१० २१४५०४९७
रघु खड्का ०१० २७१२२९३३
शंकर बस्नेत ०१० ४०७४७२२७
सुमन राई ०१० २८९७५०५२
चित्र राज पाठक ०१०२१६३८७५४
राकेश पौडेल ०१० ३१३७०६०७
श्याम कुमार लामा ०१० ६४४३२८०८
मञ्जु गुरुइ० ०१० २६६५३९९५
देवी बा. बस्नेत ०१० २३४३४७२५

आफ्नो प्रतिकृया दिनुहोस%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A5%8D%E0%A4%AF-%E0%A4%B8%E0%A4%AE%E0%A4%B8%E0%A5%8D-2#.WP9dtKZI1kE.facebook

페이스북 트위터 카카오스토리 구글플러스 네이버밴드 구글 북마크 네이버 북마크
1
1